Similar sites like glam00r.com


चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव जंगलमा भेटियो !!

चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ। आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए।भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले अपहरण गरेको बताएकी थिइन्। घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिएको थियो।

प्राविधिक विश्लेषणका क्रममा युवतीले भनेभन्दा फरक स्थानमा उनको लोकेशन देखिएपछि प्रहरीले उनी अपहरित नभएको हुनसक्ने आशंका गरेको थियो। उनी बेपत्ता भएपछि फिरौती वा अन्य कुनै माग राखेर कसैले सम्पर्क पनि गरेको थिएन।प्रहरीले भण्डारीको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर), एसएमएस, म्यासेन्जरलगायतका सामग्री विश्लेषण गरे पनि कुनै सुराक भेटिएको थिएन। केही महिनाअघिसम्म एक युवकसँग सम्पर्क भएको देखिए पनि पछिल्लो समय कुनै कनेक्सन भेटिएको थिएन।

तर आइतबार उनको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ। चितवनका एसपी अधिकारीका अनुसार हाल शवलाई घटनास्थलमै राखिएको छ। ‘अहिलेलाई घटनास्थल शिल गरेका छौं, भोलि तालिम प्राप्त कुकुर र फरेन्सिक डाक्टर ल्याएर थप अनुसन्धान अघि बढाउनेछौं’ उनले भने।जंगलमा च्याउन टिप्न गएका स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। वनको बीचमा एउटा झ्याङमा अड्किएको अवस्थामा उनको शव फेला परेको छ। प्रहरीका अनुसार शव पानीले बगाएर ल्याएर लामो समयदेखि अड्काएको जस्तो देखिएको छ।

थप समाचार :नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नहुने ।नीमका डाँठ, जरा, बोक्रा र फल सबैमा शक्तिवर्द्धक तत्व विद्यमान हुन्छन् अनि रोगविरुद्ध लड्छन् ।

यसको बोक्रा विशेषगरी औलो र छालासम्बन्धी रोग निको पार्नका लागि उपयोगी हुन्छन् ।नीममा मधुमेह, क्यान्सर, मुटुरोग, एलर्जी लगायतका कैयौं रोगसँग लड्ने क्षमता हुन्छ । आयुर्वेदमा यसलाई सर्वरोगनिवारिणी भनिएको छ ।पृथ्वीमा जीवन सूर्यको शक्तिबाट नै चलेको हुन्छ । सूर्यको ऊर्जाबाट जन्मेको तमाम जीवहरूमा नीमले नै सबभन्दा बढी सूर्य ऊर्जा सोसेको छ ।

Categories: General News, News and Media

Share
glam00r.com
glam00r.com Reviews


Sites similar to glam00r.com - Top 15 glam00r.com alternatives

kanchenjunganews.com

kanchenjunganews.com kanchenjunganews.com           
" कञ्चनजंगा News " – " सधैँ अटल "
" कञ्चनजंगा News " - " सधैँ अटल "



Categories: General News, News and Media
Similar? Yes 0 No 0
gnewsnepal.com

gnewsnepal.com gnewsnepal.com           
gnewsnepal.com - gnewsnepal
सफा, स्वस्थ र सुन्दर नङले व्यक्तित्व बढाउँछन् । यिनले स्वास्थ्यको स्थिति पनि बताउँछन् ।नङ छालाको एक महत्त्वपूर्ण भाग हो । मृत कोशिकाहरूबाट नङ बन्छ । नयाँ कोशिका बनेपछि मृत कोशिका हट्दै जान्छ र नङ बढ्छ ।

नङमा कुनै विकार वा आकारमा कुनै असामान्यता देखियो भने स्वास्थ्यका विषयमा सचेत भइहाल्नुपर्छ । नङमा आएको परिवर्तनले रोगको संकेत दिन्छ ।नङवरिपरिको छाला रातो भएमा संक्र मण त्यसको कारण हुन सक्छ ।नङ फाटेको छ भने एग्जिमा, फोक्सोको क्यान्सर, मुटुरोग वा थाइरोइडको संकेत हो ।

नङको फेदमा अर्धचन्द्र हुन्छ । यो अर्धचन्द्र एकदमै ठूलो देखियो भने शरीरमा रगतको कमी भएको संकेत हो । यसले आइरनको कमीका साथसाथै थाइरोइड र भिटामिन बी–१२ को कमीको पनि संकेत दिन्छ ।

नङ अत्यधिक सेतो भएमा रगतको कमी, पहेंलो भएमा फंगल संक्र मण र जन्डिस, कालो रेखा वा दाग भएमा मेलेनोमा अनि हलुका नीलो भएमा फोक्सोको सम स्याको संकेत हो ।नङमा सेता डोराहरू बने भने मिर्गौलाको समस्या र पौष्टिकताको कमी बुझ्नुपर्छ ।

नङलाई स्वस्थ राख्न यी उपाय अपनाउनुस् :दाल र तरकारीमा भएको भिटामिन बी–७ ले नङको कमजोरी भगाउँछ ।नङ नियमित सफा गर्नुस् र जैतूनको तेलले हल्का मसाज गर्नुस् ।दुग्धजन्य पदार्थमा प्रचूर मात्रामा पोटेसियम, फस्फोरस र भिटामिन ए हुन्छ । यो खाएर नङको स्वास्थ्य बढाउँछन् ।मनतातो पानीमा कागती र ग्लिसरिन हाल्नुस् अनि त्यसमा हात डुबाउनुस् ।समयसमयमा म्यानिक्योर, ट्रिमिङ र शेपिङ गर्नुस् ।



Categories: General News, News and Media
Similar? Yes 0 No 0
jagarannepal.com

jagarannepal.com jagarannepal.com           
Google Public DNS
Google Public DNS



Categories: General News, Personal Websites and Blogs
Similar? Yes 0 No 0
darpannepal.com

darpannepal.com darpannepal.com           
darpannepal - Just another WordPress site
Just another WordPress site


Semrush Rank: 20,175,386 Facebook ♡: 6,932
Categories: Blogs/Wiki, News and Media
Similar? Yes 0 No 0
listkhabar.com

listkhabar.com listkhabar.com           
List Khabar - New List Khabar - Daily News Updates
List Khabar - New List Khabar - Daily News Updates



Categories: General News, News and Media
Similar? Yes 0 No 0
nayapusta.com

nayapusta.com nayapusta.com           
Naya Pusta - Leading new generation news portal.
NayaPusta.com : Leading new generation news portal. Breaking News, Nepal News, Politics, Society, Sports, Economy, Entertainment, Business, Nepali News....


Moz DA: 8 Moz Rank: 3.4 Semrush Rank: 38,501,303 Facebook ♡: 3,024
Categories: Blogs/Wiki, News and Media
Similar? Yes 0 No 0
gorkhalikhabar.com

gorkhalikhabar.com gorkhalikhabar.com           
गोर्खाली खबर डटकम
गोर्खाली खबर डटकम


Semrush Rank: 11,666,871
Categories: General News, News and Media
Similar? Yes 0 No 0
scienceinfotech.com.np

scienceinfotech.com.np scienceinfotech.com.np           
Science Infotech - No 1 Science Portal of Nepal
Science Infotech - No 1 Science Portal of Nepal माउन्ट एभरेष्ट हिमालय पब्लिकेशन प्रा.लि द्वारा संचालित साइन्स इन्फोटेक डट कम ठेगाना : पुरानो वानेश्वर, काठमाडौं फोन : ४४९३९७५ इमेल : [email protected] अनलाइन दर्ता नं. : ४४७/०७३-७४ संचालक/प्रधान-सम्पादक : गोपाल भण्डारी



Categories: Education/Reference, News and Media
Similar? Yes 0 No 0
ram-krishna.com.np

ram-krishna.com.np ram-krishna.com.np           
IAUA - interesting and useful articles
interesting and useful articles


Semrush Rank: 45,894,362 Facebook ♡: 152
Categories: Forum/Bulletin Boards, Real Estate
Similar? Yes 0 No 0
esuccessquotes.com

esuccessquotes.com esuccessquotes.com           
esuccessquotes.com
esuccessquotes.com



Categories: News and Media
Similar? Yes 0 No 0
narayanipati.com

narayanipati.com narayanipati.com           
Home - Narayani Pati
Home - Narayani Pati



Categories: General News, News and Media
Similar? Yes 0 No 0
hipamat.com

hipamat.com hipamat.com           
爐・爐鉦・爐・ぞ爐÷・爐・爐・ぞ爐・ 爛・爐萎ぞ爐・爐・・爐・爐・爛・爐迦・ 爐伍す爐逗い 爛・爐・爐・ぞ 爐・・爛・爐萎ぞ爐・
爐・爐鉦・爐・ぞ爐÷・爐・, 爛・ギ 爐・爛・爐むイ 爐む・爐萎た爐〝・爐朽え 爐・爐・・爐むぐ爛・爐萎ぞ爐劇・爐・爐逗く 爐朽た爐・ぞ爐・じ爛・爐ムげ爐・ぞ爐・ 爛・爐萎ぞ爐・爐・・爐・爐・爛・爐迦・ 爐伍す爐逗い 爐むえ爐項・ 爐〝ぞ爐・・ 爐・・爐萎お爐鉦げ爐逗・爐・爛・爐朽い爐・爐〝・爐・爛€ 爛・キ 爐朽ぐ爛・爐劇・爐・ぞ 爐伍・爐・た爐むぞ 爐・・爐・ぞ爐迦・爐迦ぞ爐・ 爐・爐・爐むが爐鉦ぐ 爐萎ぞ爐むた 爐・・爐萎す爐萎・爐迦・ 爐・・爛・爐萎ぞ爐・ 爐・爐萎・爐・爛・ 爐・ 爛・爐・・爐・ぞ爐・爐・爐・ぐ爐迦ぞ爐・爐・じ爐・爛・ 爐・爐÷ぞ爐・う爛・爐朽ぞ爐萎ぞ 爐・爐鉦・爐・ぞ爐÷・爐・ぞ爐・ 爐・爐鉦お爐鉦え爐・爛・ 爐・ぞ爐萎た爐むぞ 爐・爐鉦え 爐迦ぞ爐・爛・爐・爛€ 爐・爐・げ爐鉦・ 爐む・爐萎た爐〝・爐朽え 爐・爐・・爐むぐ爛・爐萎ぞ爐劇・爐・爛・爐萎た爐・爐朽た爐・ぞ爐・じ爛・爐ムげ爐・ぞ 爐・爐・爐逗・爐・爛・ 爐・・爐萎す爐萎・爐迦・ 爐・爐鉦・爐・ 爐・爐萎・爐・・ 爐・爛・爐萎ぎ爐・ぞ 爐・爐・・爛・ 爐・爛・爐迦ぞ爐・ぞ 爐・爐・爛・爐・爐・爛・爐迦・ 爐・・爐迦ぞ 爐・ぞ爐萎・ 爐・爐・げ爐鉦・ 爐・・爛・爐萎ぞ爐・ 爐・爐萎・爐・爛・ 爐項・ 爛・爐・じ […]


Semrush Rank: 54,010,844
Categories: General News, Business
Similar? Yes 0 No 0
himalayadainik.com

himalayadainik.com himalayadainik.com           
Himalaya Dainik || || News from nepal
||


Moz DA: 5 Moz Rank: 2 Semrush Rank: 47,461,531 Facebook ♡: 683
Categories: General News, News and Media
Similar? Yes 0 No 0
sambahak.com

sambahak.com sambahak.com           
News - Sambahak
News - Sambahak


Semrush Rank: 15,805,577 Facebook ♡: 3,087
Categories: General News, News and Media
Similar? Yes 0 No 0
samadhannews.com

samadhannews.com samadhannews.com           
Samadhan News
A opular news portal form Pokhara, Gandaki Provice.


Semrush Rank: 4,926,120
Categories: General News, Society and Lifestyles
Similar? Yes 0 No 0
Suggest Site to this list (glam00r.com)
    Please only suggest if the website is similar. We do check suggested websites carefully and only approve if it's completely similar.
We'll never share your email with anyone else. You'll get a confirmation email.

glam00r.com Reviews

No reviews have been made yet.
What is sitelike.org?

sitelike.org is a free tool to search and find Similar Websites, alternatives or related to the given site.
It helps you to find similar sites based on keyword overlap and shared audience.
Our team is manually checking and finding similar websites and also our visitors are helping us to find the best similar websites.
"Similar sites like" first finds the best and top keywords for all websites and rank them.
We also use our internal algorithm with analysing the website contents and also several web sources to determine the main topics of websites which are used to find similar websites that have the closest matching set of topics. Our ranking system uses user generated content created by our team, our visitors and also our algorithm.

0